महिला तथा बाल बालिका कार्यालय मोरंगमा यहाँलाइ हार्दिक स्वागत छ ।
आ.ब. २०४१÷०४२ मा मोरङ जिल्लाको साविक बयरबन गा.वि.स.मा महिला विकास शाखाको रुपमा यो कार्यालयको स्थापना गरिएको हो । महिला विकास कार्यक्रम आ.व. २०३९÷४० मा सुरु भएपछि महिला सशक्तिकरणको सपना साकार गर्न ग्रामीण क्षेत्रलाई मध्यनजर गरी बयरबनमा यस कार्यालय खोलिएको पाइन्छ ।
वि.सं २०६०÷१२÷२६ गतेका दिन मोरङ जिल्लाको सदरमुकाम बिराटनगरमा महिला विकास कार्यालयको स्थानान्तरण गरियो । महिलाको मात्र सशक्तिकरण र विकासमा सीमिति महिला विकास शाखाले अहिले आएर दायरा फराकिलो बनाएको छ ।
पुरा पढ्नुहोसमहिला विकासका क्षेत्रमा काम गर्नाको अर्थ अक्सर सबथोक नै लाग्दछ । प्रथमतः महिलाले आधाआधी आकाश थामेका हुन्छन् र त्यसपछि विकाससँग असम्बन्धित भनेर अङ्कितै गर्न सकिने प्रभावकहरू विरलै भेटिन्छन् । त्यसकारण महिला तथा बालबालिका विभागको अभिप्राय प्राप्तिमा के गर्ने, अझ के नगर्ने, भन्ने छनौट मूलभूत हुन्छ ।
पुरा पढ्नुहोसफोटो ग्यालरीमेक्सिको सिटीमा अन्तर्राष्ट्रिय नारी वर्ष विश्व महिला सम्मेलन आयोजना गरेर मनाइयो । न्युयोर्कमा महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि, १९७९ ग्रहण गरियो ।
ऐन तथा नियमहरु संग सम्बन्धित फाइलहरु तल दिएको लिंक बाट पुरा पढ्न वा डाउनलोड गर्न सकिन्छ
Read moreनीति तथा निर्देशिकहरु संग सम्बन्धित फाइलहरु तल दिएको लिंक बाट पुरा पढ्न वा डाउनलोड गर्न सकिन्छ
Read moreकार्यक्रमहरु संग सम्बन्धित फाइलहरु तल दिएको लिंक बाट पुरा पढ्न वा डाउनलोड गर्न सकिन्छ
Read moreसुचनातहरु संग सम्बन्धित फाइलहरु तल दिएको लिंक बाट पुरा पढ्न वा डाउनलोड गर्न सकिन्छ
Read more